आज ४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार  सुनको मूल्य ४ सयले घटेको छ भने चाँदी २० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी  १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री