POST PHOTO:PRAKASH CHANDRA TIMILSENA

पूर्वाञ्चल लुब्रीक्यान्टस आयलले आफ्नो उत्पादनको उत्कृष्ठ बीक्री वितरण गर्ने

काठमाडौं। पूर्वाञ्चल लुब्रीक्यान्टस आयलले आफ्नो उत्पादनको उत्कृष्ठ बीक्री वितरण गर्ने रिटेलर लाइ सात दिने थाईल्याण्ड भ्रमणमा लगेको छ ।

यस्तो खाले भ्रमण पूर्वाञ्चल लुब्रीक्यान्टसले प्रत्तेक बर्ष लैजाने गरेको छ । यस पटकको विदेश भ्रमणमा कुल ९ जना रीटेलरहरु सहभागिता जनाएका छन् ।

POST PHOTO:PRAKASH CHANDRA TIMILSENA

२०६० सालदेखि उत्पादनको राम्रो विक्री वितरण गर्ने डिलरहरुलाई लगिएको हो । उनीहरु जेठ १४ देखि १९ गतेसम्म थाईल्याण्डको भ्रमणमा रहने र स्वदेश फिर्ता हुने आयलको पब्लीक रिलेसन डिपार्टमेन्टले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१७ सयले बढेर सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले …

प्रतिकृया दिनुहॊस