एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०७८ को क्यालेन्डर

काठमाडौं । एभरेष्ट बैंकले २०७८ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले बिहीबार क्यालेन्डर सार्वजनिक गरेको हो ।

लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धि विभन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ ।

हालसम्म यो बैंकको १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटिएम र राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्र छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री