गण्डकी विकास बैंकको शाखा रत्नचोकमा

पोखरा। गण्डकी विकास बैकको पोखरा स्थित रत्नचोक शाखाको एक  समारोहका बिच औपचारिक उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले छन् ।

शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले अहिलेको यात्रा समृद्घिको यात्रा रहेको र यसलाई पुरा गर्न बैक तथा वित्तीय संस्थाहरु विच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।

अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्दै बैंकको निरन्तर सफलताको लागि शुभकामना दिए ।

बंैकको उक्त शाखा कार्यालयबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका  साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री