जङ्गली हात्तीको आक्रमणबाट दुईजना घाइते

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा इलाम देउमाई नगरपालिका-१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका-१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की    छन् ।

घाइते हरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र कार्कीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप