३ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । आइतबार सुनको मुल्य बढेको छ  भने चाँदीको चाहिँ घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा  कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री