हिमालयन बैंकले दियो १ करोड पाटन दरबारको मन्दिर पुनःस्थापना गर्न

काठमाडौं ।  हिमालयन बैंकले  पाटन दरबारको मन्दिर पुनःस्थापना गर्न १ कराेड सहयाेग गरेकाे छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुननिर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड सहयाेग गरेकाे हाे ।

बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोकाबीच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री