मंगलबार नेपालमा ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,मंगलबार ५९ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५९ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ७० हजार ९८७  जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार  १२ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री