गोरेको बयान दोस्रो दिन पनि जारी

मोरङ ।  चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको विराटनगरस्थित मोरङ जिल्ला अदालतमा दोश्रो दिन पनि बयान शुरु गरिएको छ ।

जिल्ला न्यायाधिस नारायण प्रसाद शर्माको इजलाशमा उनको बुधवारदेखि बयान शुरु गरिएकोमा बयान नसकिएपछि बिहीवार पनि बयान शुरु भएको मोरङ जिल्ला अदालतले जनाएको छ।उनलाई कडा सुरक्षाबीच अदालतमा ल्याइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस