करेन्ट लागेर सह-चालकको मृत्यु

सुनसरी। मोरङ बेलबारी नगरपालिका -७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागी मृत्यु भएको छ ।

आईतबार राती ९ बजे दुहबी -२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह-चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री