मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होटल सबरीना विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी होटल सबरीना सम्झौता गरेको हाे ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री