काठमाडौँ । गायिका मेलिना राई र गायक रुकमान लिम्बुको ‘धेरै माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा रुकमान लिम्बु, नेहा राई र हेमराज अन्छोङ्बोलाई हेर्न सकिन्छ ।
भिडियोलाई युगल पोम लिम्बुले निर्देशन गरेका हुन् । यो गीतमा डम्बर नेपालीको शब्द तथा संगीत छ ।
तपाईंको प्रतिकृया




