गायक प्रज्वल श्रेष्ठको ‘यो माया नै हो’

गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  स्वेता मिश्रा र सिमरन शाक्यलाई हेर्न सकिन्छ ।गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ ।

अनिल मानन्धरको छायांकन, रोहेल बज्रचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री