मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।

यस अफर अन्तरगत फागुन १६ देखि फागुन २३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card) पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि (फागुन १६ देखि फागुन २३ गते, २०७७ ) भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क DEMAT खाता पनि बैंक मार्फत खोल्नसक्नु हुनेछ । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री