प्रताप दासको ‘हँसाउने उही छ’

काठमाडौं । गायक प्रताप दासको स्वरमा ‘हँसाउने उही छ’ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  कलाकार पुष्पराज पुरुष, उत्तम केसीलाई हेर्न सकिन्छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा चक्र बरालको छायांकन र विकाश दाहालको सम्पादन छ । चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री