मकवानपुरमा मेसिनमा परी एकको मृत्यु

मकवानपुर । मकवानपुरमा मेसिनमा परी एक जनाको मृत्यु भएको छ ।

मकवानपुर हेटौडा उ.म.न.पा. ११ थानाभर्‍याङ स्थितमा रहेको लेथ मेसिन पसलमा फलाम काट्ने काम गर्ने क्रममा बारा कलैया उ.म.न.पा.-१० बस्ने बर्ष १९ को अरबिन्द कुमार ठाकुर अचानक मिसिनमा पर्दा घटनास्थलमा नै मृत्यु भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री