ज्योति लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि अनुमति पायो

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत फागुन ७ गते नै बोर्डबाट अनुमति पाएको हो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ ।

कम्पनीको   प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफको सुविधायुक्त ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा

काठमाडौँ । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको …

प्रतिकृया दिनुहॊस