छतबाट खसेर २ वर्षीय बालकको मृत्यु

सप्तरी । सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु  हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर -१० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डल छन् ।

मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री