२४ घण्टामा थपिए १२२ जना कोरोना संक्रमित

काठमाडौं । आज,सोमबार १२२ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२२ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये २ लाख २ लाख ६९ हजार २०४ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ५५ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री