गण्डकी विकास बैंकको भरतपुुर शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको चितवनस्थित भरतपूर शाखा कार्यालयले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा कार्यालयको परिसर हाकिमचोकमा सम्पन्न कार्यक्रममा गण्डकी विकास बैंक चितवन क्लस्टर अन्तर्गतका ११ शाखा कार्यालयहरु नारायणगढ शाखा, चोरमारा शाखा, कावासोती शाखा, भेडाबारी शाखा, भरतपुर शाखा, टाँडी शाखा, चनौलीशाखा, बिरगंजशाखा, पर्सा शाखा, हेटौडा शाखा तथा मुग्लिन शाखाका कर्मचारी एवं भरतपुर नगरवासीहरुको  सहभागिता रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री