माछापुच्छ्रे बैंक र फोर्स मोटर्सको आधिकारीक बिक्रेता श्री सिद्धार्थ विश्वज्योति मल्टिप्रपोज कंम्पनि प्रा.लि. काबीच सम्झौता भएको छ।
फोर्स मोटर्सका ग्राहकहरुले फोर्स मोटर्सले नेपालि बजारमा बिक्रि गर्दै आएका बिभिन्न सेग्मेन्टका सवारी हरुको खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा सरल तथा छिटो छरीतो रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट संस्थाका अध्यक्ष दिनेश मान आमात्य र निर्देशक प्रविन कुमार भारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्जवल पाण्डेले हस्ताक्षर गरेका छन ।
तपाईंको प्रतिकृया



