“ DishHome मा Dealer दाईको Discount :अव केहि दिन मात्र वाँकी

काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “ DishHome मा Dealer दाईको Discount नामक अफर संचालन गरेको ग्राहकहरु लाई सर्वविधितै छ , जस अन्तर्गत हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सक्नुभएको छ भने अन्य बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गर्नुभएको छ जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाउनुभएको छ ।

२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अव भने केहि दिन मात्र वाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्नुहुने ग्राहकहरु यो योजनाको अन्तिम लक्कीड्रमा सहभागि हुन पाउने छन् ।

Dealer दाईको Discount ” योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ ।

नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत Weekly Lucky Draw वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत Fund Transfer मा भाग लिने अवसर प्राप्त हुनेछ ।
Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री