एनएमबि बैंकले यस भ्यालेनटाइनस सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ ।
यसका लागी बैंकले विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.npको NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
तपाईंको प्रतिकृया




