नेपाल बैंकका ग्राहक तथा कर्मचारीले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

काठमाडाैं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा  फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका छन् ।

बनेपा-६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेकाे आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा माेबाइल बैंकिङ्ग मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री