भृकुटीमण्डपमा जुत्ता, चप्पल, व्यापार मेला तथा प्रर्दशनी

काठमाडौं । जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ शुरु भएको छ । स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ भृकुटीमण्डपमा मेला सञ्चालन भएको हो, फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले कोभिडपछि गरेको यो पहिलो बृहत् मेला हो ।

प्रदर्शनीको समुद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरे । मेलामा फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका ब्रान्ड सहभागी छन् । मेला आगामी फागुन १० गतेसम्म रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after