२४ घण्टामा थपिए १४२ जना कोरोना संक्रमित

काठमाडौं । आज,बुधबार १४२  जनामा कोरोना पुष्टि भए​को छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६७ हजार ६५ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ३१जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after