घट्यो सुनको मूल्य,तोलामा कति पुग्यो ?

काठमाडौं । आज सुन ८ सय रुपैयाँले  घटेको छ भने चाँदी १५  रुपैयाँले बढेर हो ।

सुन आज  बिहीबार  ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ६ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला  १ हजार २४५  रुपैंयाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री