कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

कैलाली । कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उप-महानगरपालिकाको -३ मिलन चोकका ८० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

उनी एक साता पहिले अस्पताल भर्ना भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री