‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा  कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्ले अभिनय गरेका छन् ।

गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ ।भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ भने राज खड्काको निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री