नायिका वर्षा सिवाकोटी स्किन सिटीको सिइओमा नियुक्त

काठमाडौं । नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने स्किन सिटीमा आबद्ध भएसँगै वर्षाले आफ्ना शुभेच्छुकको साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् ।

चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री