हिमालयन बैंकद्धारा आँखा अस्पताललाई सहयोग

काठमाडौं । हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई रुपैँया पैँतिस लाख बराबरको फ्याको मेसिन (Phaco Machine)  हस्तान्तरण गरेको छ।

उक्त अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ।

आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने सिलसिलामा बैंकलाई प्रतिनिधित्व गर्दै बैंकका संचालक  सुनिल बहादुर थापाद्वारा अस्पतालमा आयोजना गरिएकोे एक समारोहकबीच सो मेसिन हस्तान्तरण गरियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री