आफ्नै दलबाटअसहयोग र घेराबन्दीका कारण संसद विघटन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि आफ्नै पार्टीबाट असहयोग र घेराबन्दीका भएका कारण विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन्।

‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो,ओलीले भने।

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन गतिविधीको सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री