एनएमबि बैंकले १६.२० प्रतिशत लाभांश दिने

काठमाडौं । प्राइम बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १६.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

पुस ५ गते बसेको बैंक   सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १३  प्रतिशत बोनस र  ३.२० प्रतिशत नगद (कर समेत) गरी कूल १६.२० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री