काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन् । तर, नेकपा सांसदसमेत रहेका उनले संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन् ।
संविधान अनुसार संसद जिवित नै छ ।।
— Janardan Sharma (@JSPrabhakar) December 21, 2020
तपाईंको प्रतिकृया




