काठमाडौं । मकवानपुरकोे मनहरि गाउँपालिका– २, ठाडोखोला झुल्यानमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको छ ।आइतबार साँझ परेको चट्याङ लागेर घाइते भएका २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ वर्षीय छोरी विमलाकोे उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




