काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित मसिने सालघारीमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
ना २ क ३२३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३\२४ वर्षका मनिष कार्की र ट्रक चालक मनकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको घर सिन्धुली बताईएको छ ।
तपाईंको प्रतिकृया



