सुरशे घोण्डेको नयाँ गीत ‘मायाको फूलबारी’ सार्वजनिक

काठमाडौं । गीतकार तथा संगीतकार सुरशे घोण्डेको नयाँ गीत ‘मायाको फूलबारी’ सार्वजनिक गरिएको छ ।

मेलिना राई र सुमन केसीको यो गीतमा स्वर छ । गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल सुशीला थापाको अभिनय रहेको छ । भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप