नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो ।चलचित्र दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको हो ।
यो चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ ।
तपाईंको प्रतिकृया




