बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ । बझाङमा  बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा  दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक दीपक बोहोरालाई स्याडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री