साढे ३३ केजी सुन प्रकरणका अभियुक्तसँग बयान सुरु

काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको बिहीबारबाट बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो ।उक्त इजलास जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका पुन्यप्रसाद पाठकका अनुसार नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचराी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको छ ।

यसअघि ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिउको थियो । प्रतिवादीमध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस