इलामको मानेभञ्ज्याङमा ७०औं वर्षे ल्यान्डरोभर उत्सव

इलाम । इलामको भञ्ज्याङन जिकैको भारतीय भूमिमा स्थानीय व्यवसायीले ल्यान्डरोभर गाडी उत्पादनको  ७०औं वर्षे  ल्यान्डरोभर उत्सव मनाएका छन्।

मानेभञ्ज्याङस्थित खेलमैदानमा आयोजित उत्सवमा यो क्षेत्रमा चलाउने गरिएका ४ दर्जन हाराहारी ल्यान्डरोभरको र्यालीसमेत आयोजना गरियो। गत चैत १ देखि २० वर्ष पुराना सवारी साधन नेपालमा सरकारले गुड्न प्रतिबन्ध गर्दा सयौं ल्यान्डरोभर थन्किएका छन्।

तर, सीमावर्ती भारतीय उच्च पर्यटकीय क्षेत्र घुम्न पर्यटकले ल्यान्डरोभर नै रोज्ने गरेकाले भारतमा ल्यान्डरोभर संरक्षण गरिएको छ। पर्यटकले पहाडी क्षेत्र घुम्न रुचाउने ल्यान्डरोभर उत्पादन भएको ७० वर्ष पुग्दा भारतीय व्यवसायी निकै हर्षित हुँदै उत्सव मनाएका हुन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस