कोरोनाबाट विपी प्रतिष्ठानमा थप एकको मृत्यु

सुनसरी । कोरोना भाइरस संक्रमणबाट सप्तरीका एक पुरुषको मृत्यु भएको छ ।

सोमबार राति १०ः५० मा सप्तरी जिल्लाको लक्ष्मीपुर–३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

अस्पतालका अनुसार मृतक पहिलेदेखि नै दीर्घरोगी थिए । अस्पतालले शवको नियमानुसार व्यवस्थापन हुने जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री