गायक नारायण धिताल र गायिका मेलिना राइको स्वरमा ‘झन् झन् माया बढ्यो’

गायक नारायण धिताल र गायिका मेलिना राइको स्वरमा ‘झन् झन् माया बढ्यो’बोलको गीत सार्वजनिक भएको छ ।

संगीतकार सुनिल मास्केको शब्द तथा संगीत रहेको छ भने गीतमा मोडल तथा संचारकर्मी नरेश भट्टराई र एलिजा गौतमको अभिनय छ।

भिडियोलाई यूवराज वाइवाले निर्देशन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री