आज थप १ हजार ६१४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज १ हजार ६१४  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  थप १ हजार ६१४जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४०  पुगेको छ भने आज २३  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ९  हजार ४३५ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार  ४१२ जना पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री