बैंक अफ काठमाण्डूका सबै शाखाबाट कर्मचारी संचय कोषको कर्जा भुक्तानी गर्न सकिने

काठमाडौं । कर्मचारी संचय कोषबाट ग्राहकले लिनुभएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूका सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने छ ।

कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई सिधै बैंक अफ काठमाण्डूको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने भएकाे हाे ।

बैंकले सबै ग्राहकहरुले बिना कुनै झनझट् काेषबाट लिएकाे कर्जा तिर्न सक्ने जनाएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस