आज थप १ हजार ९४८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख २६ हजार नाघ्यो

काठमाडौं ।आज बुधबार १ हजार ९४८  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार थप १  हजार ९४८ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २  लाख २६  हजार २६  पुगेको छ भने आज २८  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ७ हजार ९९८ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ३८९  जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री