हिमाल आरोहणमा गएका पर्यटकको मृत्यु

काठमाडौं । धौलागिरि हिमाल आरोहणका लागि गएका एक पर्यटकको मृत्यु भएको छ । १५ जनाको टिमसहित हिमाल आरोहणमा लागि गएका   इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो ।  गत शुक्रबारदेखि हराएका सिमोन ला तेर्राको शव शनिबार मात्र फेला परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री