काठमाडाैं । दाङका थप दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका-९ बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-९का ६८ वर्षीय पुरुष छन् ।
उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




