पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन भएको छ । गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो।

मस्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । कला, साहित्य तथा सामाजिक विषयमा कलम चलाउँदै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री