होटेल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

काठमाडौं । कोरोना संक्रमण भएका होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।

उनको ॐ अस्पतालमा  उपचारका क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो । ७० वर्षीय शाक्यलाईकेहि समयअगाडि  कोरोना संक्रमण पुष्टि भएको थियो ।

शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री